अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप छैन्ः जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकाले अफगानिस्तानलाई गरेको प्रतिबद्धता पूरा गरिरहेको बताउनुभयो । अफगानिस्तानले अझै पनि हवाइ सहायता प्रदान, अफगानी […]

सम्बन्धित सामग्री

काबुलबाट सेना फिर्ता गर्नुमा कुनै पश्चाताप छैन : बाइडेन

वासिङ्टन । तालिवानी लडाकुहरुले पुनः कब्जामा लिन थालेपनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पश्चाताप नरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । बाइडेनले अफगानी नेताहरुलाई एक भएर देशका लागि लड्न समेत आग्रह गरे । सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकाले सन् २००१ देखि सैनिक अभियान थालेको थियो तर अहिलेसम्म अधिकांश सैनिक फिर्ता […]

अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।