नबिल बैंकको तीज अफर, महिलाले खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङदेखि लकर सुविधासम्म

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।  यस अफर अन्तर्गत नबिल बैंकको नबिल प्रिमियम नारी बचत खाता खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।  साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई...