संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाउनुभएको छ । मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री रावललले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाउनुभएको हो । उहाँले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको […]

सम्बन्धित सामग्री