संघले प्रदेश सरकारलाई भिखारीजस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल (भिडिओ)

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकासको एजेण्डा लिएर त्यहाँका दल र सरकारको नेतृत्व सिंहदरबार आएका छन् । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिखारीको जस्तो व्यवहार देखाएको बताएका छन् । मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको गुनासो गरेका हुन् । उनले संघीय […]

सम्बन्धित सामग्री

विजेपीले सार्वजनिक गर्यो ७७ उम्मेदवारको नाम

काठमाडौं : भारतीय जनता पार्टी (बिजेपी)ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ।जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ।बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ। यसअघि उनले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका  थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्

संघले प्रदेश सरकारलाई भिक्षुकलाई जस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकलाई जस्तो

भोजपुरमा एमालेले गर्‍यो उम्मेदवार सिफारिस, शेरधन किन सर्वसम्मत भएनन् ?

भोजपुर । नेकपा एमाले भोजपुरले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति र हिजो-आज बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि २ जनाको नाम सिफारिस गरेको छ । एमाले पोलिटब्युरो सदस्य प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र संविधानसभा सदस्य तथा पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पा […]

एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

पोखरा– एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए । एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेको थियो । समारोहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर […]

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो: पूर्वमुख्यमन्त्री गुरुङ

काठमाडौं। प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवगठित गण्डकी प्रदेश सरकारलाई भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताएका हुन्। सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्तामा बाँडेको एमालेको आरोप छ।

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद दोषी ठहर - Naya Patrika

सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो भारतको सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ...पूरा पढ्नुहोस् »