संगठित रुपमै अर्गानिक चिया उत्पादनमा होमिदै इलामेली, समस्या बजारको

काठमाडौं । चिया उत्पादनको हब इलाममा रेन फरेन्ट एलाइन्समा चिया उत्पादन शुरु भएको छ । रासायनिक पदार्थलाई पूर्णतः विस्थापित गर्दै जिल्लामा अर्गानिक अर्थात् रेन फरेन्ट चिया उत्पादनको थालनी भएको हो । पछिल्लो समय विश्व बजारमा अर्गानिक चियाको माग बढ्दै जान थालेपछि इलामेली कृषकहरु रेन फरेन्ट खेती तर्फ आकर्षित भएका हुन् । त्यस...

सम्बन्धित सामग्री

चियामा ‘ट्रेसाबिलिटी सिस्टम’

अर्गानिक चिया उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारको खोजीमा रहेका उत्पादकका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत सञ्चालित ‘नेपाल इन्क्रिज सस्टेनेबल टी’ परियोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका सम्पूर्ण प्रक्रिया थाहा पाउने पद्धति विकास गर्दै छ ।

चियाका युरोपेली खरिदकर्ताहरू बगान चहार्दै

नेपाली चिया खरिद गर्न युरोपका ठूला आयाकर्ताहरूबीच प्रतिस्पर्धा देखिएको छ । यो प्रतिस्पर्धालाई उपयोग गर्नसकेमा नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण हिस्सा ओगट्न सक्ने देखिएको छ । जर्मनीका चिया व्यवसायीहरूको एक टोली आइपुगेलगत्तै अहिले चेक गणतन्त्रका चिया व्यापारीहरूको टोली नेपाल भ्रमणको क्रममा छ भने बुधवार बेलायती चिया व्यापारीहरूको टोली आउँदै छ । त्यस्तै अप्रिलको अन्तिम साता जर्मनीमा हुने विश्व चिया सम्मेलनमा नेपाली व्यवसायी सहभागी हुने भएका छन् । नेपालमा आएका चिया व्यापारीहरू हिमाली क्षेत्रमा रहेका चिया बगानहरू डुल्दा निकै प्रभावित हुने र तत्कालै चिया खरिद सम्झौता गर्न उत्साहित हुने गरेको व्यवसायीहरू बताउँछन् । हिमाली क्षेत्रमा पूर्ण रूपमा अर्गानिक प्रविधिबाट उत्पादन हुने चियापत्तीमा युरोपिनहरू बढी आकर्षित भएको व्यवसायीहरू बतउँछन् । ‘हामीलाई बजारको समस्या छैन, सरकारले अलिकति सहयोग गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा ठूलो हिस्सा ओगट्न सकिन्छ,’ गोर्खा टी इस्टेट प्रालिका अध्यक्ष उदय चापागाईं भन्छन् । अघिल्लो साता स्वदेश फर्किएको जर्मनीको टी जी स्वेन्डर कम्पनीले गोर्खा टी इस्टेटले अर्गानिक प्रविधिबाट उत्पादन गर्ने सबै  चिया खरिद गर्ने सम्झौता गरेको छ । ‘अर्गानिक प्रविधिबाट उत्पादन गरिएको र निश्चित गुणस्तरका भएका सबै चिया उनीहरूले किन्ने सहमति भएको छ,’ चापागाईंले भने । गत वर्ष ३० हजार किलो अर्गानिक चिया उक्त कम्पनीलाई विक्री गरेको गोर्खा टी इस्टेटले चालू अािर्थक वर्षमा ४० हजार किलोभन्दा बढी बिक्री गर्ने जानकारी दिएको छ । वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँ

चीनमा नेपाली अर्थाेडक्स चियाः माग उच्च, निर्यात शून्य

चिनियाँ बजारको मागअनुसार नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया पोहोरदेखि नै निर्यात हुन सकेको छैन । माग राम्रो भएपनि कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उच्च गुणस्तरको हजारौं किलो चिया उद्योगमै स्टक छ ।