चियामा ‘ट्रेसाबिलिटी सिस्टम’

अर्गानिक चिया उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारको खोजीमा रहेका उत्पादकका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत सञ्चालित ‘नेपाल इन्क्रिज सस्टेनेबल टी’ परियोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका सम्पूर्ण प्रक्रिया थाहा पाउने पद्धति विकास गर्दै छ ।