ट्राफिक प्रहरीले सुरू गर्‍यो चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान

११ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ को सुरूवात गरेको छ ।  शुक्रबार नयाँ बसपार्कमा एक कार्यक्रम गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेको हो । काठमाडौं …

सम्बन्धित सामग्री

दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।...

दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।...

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्डसँगै ‘राडार गन’

पछिल्लो समय अचाक्ली सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अनेक उपाय अपनाउन थालेको छ।...

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

काठमाडौँ,४ माघ । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए । “पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उनले भने, […]

दुर्घटना न्यूनीकरण गराउन निगरानी बढाउँदै ट्राफिक प्रहरी

रसुवा – ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ। हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो। पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म […]

ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता

दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मानवीय तथा यान्त्रिक चेकजाँच थालेको छ। नेपाल प्रहरी...

तीव्रगतिका सवारीलाई ‘अन द स्पट’ कारबाही

सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले रूपन्देहीमा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ।

काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो । […]

सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई अभिमुखीकरण

चाडबाड नजिकिँदै गर्दा कञ्चनपुरमा ट्राफिक प्रहरीले सडक सुरक्षा योजना अघि सारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चालकलाई अभिमुखीकरण गराएको छ। चाडबाडका बेला मदिरा सेवन गरी सवारी...

दुर्घटना न्यूनीकरण गर्न झापा ट्राफिक प्रहरीको ‘विशेष अभियान’

सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो।