कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सम्बन्धित सामग्री

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।उनले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् । उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ। नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, यज्ञ न्यौपानेको उम्मेदवारी परेको हो। इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ। देउवाले कांग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन्। यस्तै इतर समूह विभाजित भएर […] The post कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे प्रकाशमान सिंह

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले अपरान्ह ३:२० मा सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरु आजै उम्मेदवारी घोषणा गरेका थिए ।

सभापतिमा प्रकाशमान, उपसभापतिमा सुजाताको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिका लागि प्रकाशमान सिंह र उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो आफ्नो प्यानलबाट उपसभापतिमा कोइराला रहने घोषणा गरेका सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

उम्मेदवारी दर्ता गराउन बजागाजासहित राष्ट्रियसभा गृह पुगे प्रकाशमान र सुजाता

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् । सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् । उनीहरू बाजागाजासहित तामाझामका साथ सभागृह पुगेका छन् ।

उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगे प्रकाशमान र सुजाता

नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गराउन प्रकाशमान सिंह राष्ट्रिय सभागृह पुगेका छन् । शनिवार दिउँसो साढे ३ बजेको समयमा नेता सिंह र सुजाता कोइराला उम्मेदवारी दर्ताका लागि पुगेका हुन् । सिंहको प्यानलबाट सुजाता उपसभापतिको उम्मेदवार बनेकी छन् । केही केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए पनि प्रकाशमानले अन्य पदाधिकारीमा प्यानल बनाउन सकेका छैनन् ।

अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी […]

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छुः प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन्।