६० जना अधिकृत र ३४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिका‌ंश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ । त्यस्तै, उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवम् केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको छ । को कहाँ […]

सम्बन्धित सामग्री

३५ उपसचिव र ४० अधिकृतको सरुवा, को कहाँ पुगे ?

५ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठलाई सिरहाको सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । कमलबहादुर कार्कीलाई जिल्ला समन्वय समिति धनुषाबाट ईश्वरपुर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ । सिरहाकै सखीपुर नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत […]

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

काठमाडौं, फागुन १८ । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची […]

५९ जना उपसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ५९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला समन्वय समिति इलामका हरि बहादुर दाहाललाई देउमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रेम […]

५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृतसम्म

काठमाडौँ । अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो ।  अवधि पुगेका र नयाँ टिम मिलाउनका लागि ती अधिकृतहरूको सरुवा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । काम र दामका हिसाबले आकर्षक मानिने केही कार्यालयहरूमा जान विगतदेखि नै कर्मचारीको ठुलै […]

३४ उपसचिवको सरुवा, को कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

३४ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

३४ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

३४ उपसचिवको सरुवा (सूचीसहित)

१२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा […]

३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

७३ जना उपसचिवको सरुवा

काठमाण्डौं । अर्थ मन्त्रालयले ७३ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत उपसचिवस्तरका प्रमुख कर अधिकृत, निर्देशक, प्रमुख भन्सार अधिकृत, वरिष्ठ प्रशिक्षक र वरिष्ठ तथ्यांकशास्त्रीलगायतको सरुवा गरेको हो ।  पछिल्लो समय उपल्लो तहका धेरै कर्मचारीको सरुवा भएको छ । सरुवा नियमित प्रक्रिया नै भए पनि राजनीतिक तथा अन्य सेटिङमा भएको सरुवालाई भने निजामतीको […]