स्रोत नेतृत्व समूहको अनुभव र योजना निर्माण सम्बन्धी कार्यशाला सुरु

प्रभावकारी शिक्षण सिकाइका लागि स्रोत नेतृत्व समूहको अनुभव आदान-प्रदान तथा योजना निर्माण सम्बन्धी दुईदिने कार्यशाला ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ।...

सम्बन्धित सामग्री

युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सरकारसँग जसपा नेपालको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपां) नेपालले बेरोजगारी समस्या हल गर्न सरकारसँग माग गरेको छ। आवश्यक पूँजी, तालिम, बजार लगायतका आवश्यक कार्यक्रमहरूसँगै योजना निर्माण गरी प्रत्येक पालिकाहरूमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरेको हो। सीप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने […]

विगतका अनुभव टेकेर विपद् प्रतिकार्य योजना बनाइँदै

जुम्ला । तातोपानी गाउँपालिकाले विगतका विपद्का घटनापछिका अनुभव टेकेर विपद् व्यवस्थापन र प्रतिकार्य योजना बनाउने भएको छ । केही वर्षयता निरन्तर बाढीपहिरोले जनधन क्षति गरिरहँदा तातोपानी गाउँपालिकाले मनसुन सुरु नहुँदै विपद् व्यवस्थापन र प्रतिकार्य योजना निर्माण थालेको हो । २०७९ को १९ देखि २५ असोजसम्मको अविरल वर्षाले व्यापक क्षति गरेको थियो । त्यसबखत जोखिमपूर्ण बस्ती […] The post विगतका अनुभव टेकेर विपद् प्रतिकार्य योजना बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थ मन्त्रालयमा भोगिरहेको समस्या र अनुभव

अर्थ मन्त्रालयमा छोटो समयमा नै धेरै अनुभव गर्न पाएको छु । हाम्रा विकासका रणनीति, लक्ष्य, योजना निर्माण र कार्यान्वयनका कुराहरू आफैंमा अन्तरविरोधी छन् । स्पष्ट एउटा रणनीतिका आधारमा हुनुपर्दथ्यो त्यस्तो नभएको पाइन्छ । सरकार बदलिंदै जाने, मन्त्री बदलिंदै जाने सँगै योजना र नीतिहरू पनि बदलिंदै जाने खालको जुन परिपाटी छ- यो नै सबैभन्दा ठूलो परिपाटी […]

निर्वाचन सुरक्षा योजनाको तयारी

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ । नेपाल प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई उ