काठमाडौँ- नेकपा एमाले नेता भीम रावलले पार्टी एकताका लागि तत्काल सहमति नभए पनि यसले सकारात्मक नतिजा निकाल्ने दाबी गरेका छन्। मंगलबार बसेको पार्टी एकताका लागि गठित कार्यदलको बैठकपछि उनले पार्टी एकता नजिताउन्मुख भएको दाबी गरेका हुन्। उनले भने, ‘नेकपा एमाले पुनर्जीवित भइसकेको अवस्थामा उत्पन्न समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा छलफल गरेका छौँ। यस सम्बन्धमा […]