दराज नेपालले आइएमई पेसँग साझेदारी गरेको छ । योसँगै दराजले हरेक आइतबार आइएमई पे डेको घोषणा गरेको छ ।आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम […]