समुद्रमा पाइने अक्टोपसको जीवनबारे यो कुराले तपाईंलाई हैरान पनि बनाउन सक्छ र दुःखी पनि । अक्टोपस त्यो जीव हो जुन निकै कम उमेरमा नै अनाथ हुने गर्छ । यसरी बुझ्नुहोस् कि अक्टोपसका आमा–बुवा बच्चाको जन्मसम्म मात्रै बाँच्छन् । यसमा पनि जसरी पोथी अक्टोपसको मृत्यु हुन्छ, त्यो निकै दर्दनाक छ ।पोथी अक्टोपसबारे थाहा पाउँदा जोस...