भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ । आज भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको ब...

सम्बन्धित सामग्री

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्रा...

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्रा...

सहकरी ठगलाई कारबाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् । उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरूको काम सम्...

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् । धनगढीस्थित खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभाबाट युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सभाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।  दुई वर्ष अघि २०७५ साउन ११ गते महेन्द्रनगरको निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ। उनीहरुले निर्मलाको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । हामीलाई गालीगलौज गर्ने फुर्सद छैनः प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई आफूहरुलाई गालीगलौज गर्ने फुर्सद नभएको दाबी गर्नुभयो । देश बनाउने सरकारको प्राथमिकता भएको उल्लेख गर्दै ओलीले गालीगलौज गर्न फुर्सद नभएको ओलीको भनाई थियो । प्रचण्ड–माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको ओलीको भनाई थियो । ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ’ ओलीले भन्नुभयो ।

सरकारको प्राथमिकता युग सापेक्ष विकास नीति – प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता र समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन्। ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केन्द्रीकृत संरचनाको अन्त्य गरी मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश गरेका बताएका हुन्।  दिवसका

सरकारले चाँडै पूर्णता पाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चाँडै पूर्णता पाउने बताएका छन्। शेर्पा समुदायको चाड ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिँदै ओलीले सरकारले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले ३ तहको निर्वाचन भएसँगै देशमा संक्रमणकाल सकिएकाले अब सरकारको प्राथमिकता सुखी नेपाली र सम्वृद्ध नेपाल हुने बताएका छन्। एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री बनेका हुन्। उनले…

सरकारको प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ४ – प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त ...