रामेछाप नगरपालिकामा कांग्रेस विजयी

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसको तर्फवाट मेयरका उम्मेदवार लवश्री न्यौपानले ६ हजार ६ सय ३९ मत प्राप्त गरी विजय भएका छन् । उनका...

सम्बन्धित सामग्री

रामेछाप नगरपालिकामा कांग्रेस विजयी, पूर्व जिल्ला सभापति न्यौपाने बने मेयर

काठमाडौं । रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरको मेयरमा नेपाली कांग्रेसका लबश्री न्यौपाने र उपमेयरमा कांग्रेसकै बाला कुमारी कार्की विजयी भएका हुन् । मेयरतर्फ कांग्रेसका लवश्री न्यौपानेले ६ हजार ६३९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी एमालेका रोशन पाख्रिनले ५ हजार ९८६ मत पाएका छन् । माओवादी–समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी […]

रामेछापको गोकुलगङ्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रामेछाप - रामेछापको गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।  गाउँपालिकाको अध्यक्षमा काजी बहादुर खड्का (दिनेश) ६ हजार ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे । उहाँको निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका खड्ग बहादुर सुनुवारले ४ हजार ७ सय १० प्राप्त गर्नुभएकाे छ । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी उषा कार्की (बस्नेत)ले ५ हजार २ सय ५३ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी राधिका श्र...

गोकुलगंगामा दुइटा वडामा कांग्रेस एउटामा एमाले विजयी

काठमाडौँ– रामेछाप गोकुलगंगा गाउँपालिका वडा–१ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार छत्रबहादुर बस्नेतले ७ सय १५ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिनबहादुर कार्की ६ सय १९ मत ल्याएर पराजित भएका छन् । गाउँपालिकाको वडा–२ मा पनि कांग्रेस विजयी ...