रामेछाप नगरपालिकामा कांग्रेस विजयी, पूर्व जिल्ला सभापति न्यौपाने बने मेयर

काठमाडौं । रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरको मेयरमा नेपाली कांग्रेसका लबश्री न्यौपाने र उपमेयरमा कांग्रेसकै बाला कुमारी कार्की विजयी भएका हुन् । मेयरतर्फ कांग्रेसका लवश्री न्यौपानेले ६ हजार ६३९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी एमालेका रोशन पाख्रिनले ५ हजार ९८६ मत पाएका छन् । माओवादी–समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी […]

सम्बन्धित सामग्री

सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

सुर्खेत– सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी भएका छन् । उनले नेकपा (एमाले) बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी भएका हुन् । ३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याए भने एमालेका विष्टले १५ हजार […]

लम्जुङका दुबै प्रदेशसभामा कांग्रेसका गुरुङ र पौडेल विजयी

लम्जुङका दुबै प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेश (१) मा कांग्रेसका  जिल्ला सभापति टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत मात्र पाए ।यस्तै प्रदेश सभा ‘२’ मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । कांग्रेस लम्जुङका पूर्व जिल्ला सभापति पौडेल एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार

भिमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगर प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको प्रमुखका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन्...