‘काठमाडौँ महानगरपालिकाको मेयरमा काँग्रेसबाट युवाले ‘चान्स’ पाउनुपर्छ’

आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै विभिन्न स्थानीय तहमा विभिन्न पदका दाबेदारहरू खडा हुन थालेका छन् । धेरैको चासोको विषय रहने काठमाडौँ महानगरपालिकामा पनि विभिन्न पार्टीबाट नगरप्रमुख पदका लागि दाबेदारी प्रस्तुत गर्न सुरु भएको छ । नेपाली काँग्रेसको तर्फबाट युवा नेता सुसन वैद्यले मेयरमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका समितिका सचिव समेत रहेका वैद्य पेसाले आर्किटेक इन्जिनियर हुन् । रानीपोखरी, कमलपोखरीलगायत काठमाडौँ महानगर भित्रका प्राचीन स

सम्बन्धित सामग्री

बालेनको नाममा खसी बाजी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्। खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो। बालेनले जित्छ या हार्छ भन्नेमा दुई युवाले बाजी थापेका हुन्।