काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली हटेको छ । आजदेखि जोर–बिजोर प्रणाली हटाइएको हो । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पोलगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न...