आजदेखि गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं : गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ। गत जेठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो। प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक बोलाइएको हो। गुरुङ बैशाख २९ गते दोस्रो पटक गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियूक्ती भएका थिए।  बजेट अधिवेशनको पहिलो दिन आज प्रदेशसभामा सहभागी दल

सम्बन्धित सामग्री

४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

काठमाडौं: गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ (दीपक मनाङे) पछिल्लोपटक राजनीतिक क्षेत्रमा चर्चामा रहे। आफैँ मन्त्री रहेको सरकारलाई विश्वासको मत नदिइ विपक्षी गठबन्धनलाई साथ दिएका मनाङे गण्डकीमा सरकार परिवर्तन भएसँगै फेरि सत्ताको केन्द्रमा पुगेका छन्। पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अहिले नेपाली कांग्रेस प्रदेश सभाका संसदीय दलका…

पहिलो पोस्ट

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी […]

अनलाइनखबर

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं, जेठ १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ । गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ […]

Reporters Nepal

गण्डकी प्रदेशः बजेट अधिवेशन शुरु, कुन सांसदले के भने ?

गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन (बजेट अधिवेशन) आइतबारदेखि शुरु भएको छ । अ धिवेशन अन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति,

Artha Dabali

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

Prashasan

बागमती प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, बजेट पास गर्न मुख्यमन्त्रीको लविङ

हेटौंडा : बागमती प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुदै छ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइईँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो ३ बजेको लागि बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन्।  प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार बस्ने संसद बैठकको लागि ८ वटा सम्भावित कार्यसूची रहेको बताए।उनले प्रदेश प्रमुखको कार्यालयबाट आएको वर्षे अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर बैठक सुरु गरिने बताए। त्यस्तैगरी बैठकमा सबै दलका नेताहरुले अधिवेशनको लागि

थाहा खबर

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी

५ जेठ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । ‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी […]

अनलाइनखबर

नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले रातोपाटीलाई जानकारी दिए ।नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा स

Ratopati

विधेयक अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य

६ वैशाख, काठमाडौं । सामान्यतया संसद अधिवेशन बोलाउँदा र अन्त्य गर्दा सरकारले सभामुख र प्रमुख राजनीतिक दलहरुसँग औपाचारिक वा अनौपचारिक रुपमा सल्लाह गर्ने गर्छ । त्यस्तै अधिवेशन सुरु हुँदा, बैठक बस्ने तयारी गर्दा र अन्त्य गर्दा पनि छलफल गर्ने परम्परा हुन्छ । यतिसम्म कि महत्वपूर्ण विधेयक वा कुनै विवादित विषय टुंग्याउनुपर्नेछ भने प्रक्रियाका बारेमा पनि […]

अनलाइनखबर

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते आह्वान

काठमाडौँ। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते सोमबारका लागि आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा उनले वैशाख २ गते मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य गरेका थिए। अधिवेशन अन्त्य भएकै दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा विशेष अधिवेशनको माग गरेका थिए। सोही दिन मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको थियो।

Dekhapadhi