इन्द्र बानियाँको घरमा उम्मेदवार पुर्‍याएपछि रविको पार्टीमा बबण्डर

निर्वाचन नजिक आइरहँदा न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमै पुर्‍याएर भेट गराएको सूचना चुहिएपछि रास्वपामा हलचल आएको थियो ।

सम्बन्धित सामग्री

श्रृंखलाको ‘ब्याचलरेट’ पार्टीमा सेलिव्रेटी, सुरज भन्छन्- परिवारमा स्वागत छ

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले प्रेमीसँग बिहीवार लगनगाँठो कस्दैछिन् । अहिले उनको परिवारलाई विवाहको तयारी जुटाउन भ्याइनभ्याइ छ । अर्कोतर्फ, एकसातादेखि नै उनीहरुले धमाधम पार्टी आयोजना गरिरहेका छन् । श्रृंखलाले शनिबार बेलुका ‘ब्याचलरेट’ पार्टीको आयोजना गरिन् जहाँ केही सेलिव्रेटीको समेत उपस्थिती रह्यो । श्रृंखलाको घरमा आयोजना गरिएको पार्टीमा मनोरञ्जन, राजनीति र अन्य क्षेत्रका केही […]

रिसेप्सन पार्टीमा आएका विश्वास १३ दिनेदेखि बेपत्ता, प्रहरी भन्छ- खोजी जारी छ

वैशाख २८ गते काठामाडौँबाट बिहानै माइक्रो चढेर पोखरा निस्कन्छन्। त्यही दिन पोखरा आएर उनी विरौटास्थित फूपुको घरमा बस्छन्। २९ गते साँझ फूपुको छोरालाई साथमा लिएर साथीको दाइको बिहेको रिसेप्सन पार्टीमा निस्कन्छन्। बाँस्तोला थरको पोखरा पार्टी प्यालेसमा भएको पार्टीमा सहभागी हुन्छन्। पार्टीबाट निस्किएका उनी रातारात बेपत्ता भएका छन्। काठमाडौँको टोखाका २८ वर्षीय विश्वास अर्याल वैशाख २९ […]

नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौँ । पूर्व मन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज […]

सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् । उनले भनिन्–‘म आज सदस्यको रूपमा

राप्रपामा अपमान् सहन नसकेर पुरानै घरमा फर्किएँ : थापा

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताउनुभएको छ । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाउनुभयो । राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो । सैद्धान्तिक रुपमा राप्रपामा विचलन आएको र आफूलाई गरेको अपमान् सहन नसकेपछि आफ्नै घरमा फर्किएको अध्यक्ष थापाले बताउनुभयो । पाँच वर्षअघि राप्रपा न...

करण जोहरको पार्टीमा सहभागी करिना र अमृतालाई कोरोना संक्रमण, को को थिए सहभागी ?

केही दिन अगाडि बलिउडका नामी निर्देशक निर्माता करण जोहरले आफ्नो घरमा पार्टी आयोजना गरेका थिए। त्यसमा सीमा खान, महिप कपूर, करीना कपूर खान, अमृता अरोडा, मलाइका अरोडा, अर्जून कपूर, करिश्मा कपूर लगायत धेरै कलाकारहरु सहभागी थिए। खबरका अनुसार अभिनेत्री आलिया भट्ट पनि यो पार्टीमा सहभागी थिइन् तर उनले अहिलेसम्म यो पार्टीमा सहभागी भएको बताएकी छैनन्। […]

ड्रग्स केसमा बलिउड नायिका अनन्या पाण्डेको घरमा एनसीबीको छापा

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ ।रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनले नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको भेटिएका छन् ।एनसीबीले यसलाई प्रमाणको रुपमा अदालतमा पेशसमेत गरेको छ । क्रुज पार्टीमा अनन्या पनि समावेश भएको र एनसीबीले सुरुमा नै उनलाई त्यहाँबाट जान दिएको भारतीय सञ्चार माध्यमले रिपोर्ट प्रकाशित गरेका छन् ।

अमेरिकाको कोलोराडोमा बर्थडे पार्टीमा गोली चल्यो, ६ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको कोलोराडोमा जन्म दिनको समारोहमा एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको छ। आइतबारको उक्त घटनामा बन्दुकधारीले पछि आफूलाई पनि गोली हानेको थियो। प्रहरीकाअनुसार कोलोराडो स्प्रिग्समा एक घरमा आइतबार मध्यरातपछि गोली चलेको हो। प्रहरीले घट्नास्थलमा ६ जना मृत र एकजनालाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। पार्टीमा बालबालिका पनि थिए।