अक्सिजन नपाएपछि छटपटिएरै मृत्यु

धनुषा, बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारलाई चार दिनअघि ज्वरोले च्याप्यो । सामान्य ठानेर सिटामोल खाए । लगत्तै, रुघाखोकी थपियो । दुखाइले जीउ कटकटी बनायो । सोमबार बेलुका श्वास फेर्न सारो पर्न थालेपछि आफैं चोकको आरपी मेडिकल पसलमा गए ।

सम्बन्धित सामग्री

बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु

बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको  वडाध्यक्ष कमल प्रताप थापाले  बताए ।उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै  एम्ब

बुटवलका जनप्रतिनिधिलाई अस्पतालको शय्या मिलेन, एम्बुलेन्समै भयो मृत्यु

बुटवल : बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गयराति मृत्यु भएको छ। ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भए पनि बेड अभावका कारण होम आइसोलेसनमा थिए। ‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो। हिजो समस्या बढेपछि क्रिमसन…

अक्सिजनसहितको बेड नपाउँदा बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उनको मृत्यु भएको हो