काठमाडौं : आज बसेको न्यायपरिषद बैठकले न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापन गरेको छ। त्यसैगरी कुमार पोखरेललाई उच्च अदालत तुल्सीपुर बुटवल इजलासबाट मुख्य न्यायाधीशमा सिफारिस भई दिपायल पदस्थापन गरेको छ।
जिल्लामा पाँच न्यायाधीश नियुक्त
न्याय सेवा आयोगले खुला पदपूर्तिका आधारमा जिल्ला तहमा पाँच न्यायाधीश नियुक्त गरेको