काठमाडौँ : न्यायपरिषद्ले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत साहलाई न्यायपरिषद्को शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। योग्यता नै नपुगेकी साह शक्तिको आडमा न्यायाधीश नियुक्त भएको भन्दै छानबिनको माग भएपछि उनी बर्खास्तीमा परेकी हुन्।पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकाले नियुक्ति लिने समयमा आवश्यक न्यूनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टि भएको न्यायपरिषद्ले जनाएको छ।न्याय परिषद्को शुक्रबारक