लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

काठमाडाैं : ओलम्पिक खेलकुदमा क्रिकेटलाई सहभागी गराउने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट सहभागी गराउन आइसिसीले एक वर्किङ ग्रुपसमेत बनाएको छ।आइसिसीले अमेरिकामा ३ करोड बढी क्रिकेटप्रेमी रहेका भन्दै लस एन्जलस ओलम्पिक क्रिकेट डेब्युका लागि राम्रो निर्णय हुने बताएको छ। अमेरिकामा रहने दक्षिण एशियाली मानिसका लागि समेत लोकप्रिय हुने खेल भएकाले तथा इंग्ल्यान्ड अस्ट्रेलियालगायत देशका नागरिकसमेत अमेरिकामा रहने भएकाले लस एन्जलस

सम्बन्धित सामग्री

लस एन्जलसमा ५ वर्षपछि आयोजना हुने ओलम्पिकमा क्रिकेट समावेश गर्ने निर्णय

लस एन्जलस । ५ वर्षपछि अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटलाई समावेश गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीको सोमबारको बैठकले क्रिकेटलाई ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको हो। त्यसअघि लस एन्जलस ओलम्पिक आयोजकले क्रिकेटलाई समावेश गर्न सिफारिस गरेको थियो। ओलम्पिकमा सन् १९९० यता क्रिकेट समावेश भएको छैन। ओलम्पिक क्रिकेटमा कति वटा टिम समावेश गर्ने भन्नेबारे कुनै […]

क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले थाल्यो पहल

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्न पहल थालेको छ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार ओलम्पिकमा सहभागिता गराउनका लागि पहल शुरु गरेको जनाएको छ …