आर्थिक वर्ष २०७९।०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ । समिति गठन भएसंगै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सो घोषणा गर्नुभएको हो । उहाँले ११ सदस्यीय संसदीय विशेष …