प्रधानमन्त्री ओलीले किन भेटेनन् अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु २३ मंसिरमा काठमाडौं ओर्लिए । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केको दुई दिनपछि लु कोलम्बोबाट काठमाडौं ओर्लिएका हुन् । काठमाडौमा दुई दिन बिताएका लुले प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरे । नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पेजमा उल्लेख भएअनुसार लुले...

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा आइपुगेका छन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ । यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट […] The post अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु फेरि काठमाडौं आएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ।  यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार

अमेरिकी सहायक मन्त्री लु विशेष विमानबाट नेपालमा

काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुग्नुभएको छ । विशेष चार्टर्ड विमानबाट सहायक विदेशमन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको विमानस्थल प्रहरीले जनाएको छ ।  दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।  नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि लु नेपाल आउनुभ...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै

११ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने स्रोतले जनाएको छ । यद्यपि उनका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन […]

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्।  नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ आउन लागेको हुन् ।  अमेरिकी दूतावास स्रोतका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ।  यसबाहेक अन्य क–कसलाई […]

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाण्डाै - अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उहाँको नेपाल भ्रमण हुन लागेको हो । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौत...

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्। नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ ओर्लिन लागेका हुन्।अमेरिकी दूतावास स्रोतका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ।  यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भ

अमेरिकी सहायक विदेशमन्त्री स्वदेश प्रस्थान

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौँ आएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश प्रस्थान गरेका छन् ।तीनदिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।उनले स्व

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौँ आउन लागेका हुन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम  छ । अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन् ।  सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

१ मंसिर, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । अमेरिकी  विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी […]