प्यूठानमा गाेली हाेइन, दुई राउन्ड अश्रुग्यास मात्रै प्रहार: प्रजिअ भुसाल

दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठान जिल्लामा क्षेत्रीय निर्वाचनकाे मतगणनास्थलमा गाेली नचलेकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्। मतगणना स्थलमा झडपकाे स्थिति भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रजिअ भुसालले बताए। ‘अहिले अवस्था सामान्य छ । झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी र दुई जना नागरिक घाइते हुनु भएको छ,´प्रजिअ भुसालले […]

सम्बन्धित सामग्री

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतबाट मदिरा

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतब

बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले […]

धनुषामा गोली चल्याे, एकजना घाइते

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ। खसेको भन्दा बढी मत पेटिकामा भेटिएको भन्दै विवाद भएका भएको हो।धनौजी गाउपालिका १ को लखौरी गाउँको मतगणनाका क्रममा यस्तो विवाद देखिएको हो। जसका कारण मतगणना स्थल तनावग्रस्त बनेको हो।प्रहरीले प्लास्टिकको गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गर्दा प्लास्टिकको गोली लागेर स्थानीय कासिम आजाद घाइते भएका छन्। कासिमको बायाँ खुट्टामा गोली लागेको नेकपा एकीकृत समाजवादीका नेता राजकुमार यादवले जानकारी दिए।केही सेल अश्रुग्यास र २५ राउन्ड ह

चौतारामा माओवादीकै दुई पक्षबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। उम्मेदवारी बाँडफाँटमा स्थानीयभन्दा पनि काठमाडौँमा बस्नेलाई टिकट दिएको भन्दै आक्रोशित समूहले टिकट पाउने पक्षसँग झडप गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको सिन्धुपाल्चोकका प्रजिअ […]

जनकपुरमा मतदानस्थलमा प्रहरी र कार्यकर्ताबीच झडप

जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।