नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रानाले काँग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक तथा पाल्पाको पूर्व सभापति रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौड