चट्याङ लागेर वडा सदस्यको मृत्यु

सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडासदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।...

सम्बन्धित सामग्री

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रुपन्देही । चट्याङमा परी बिहीबार राति रोल्पाको सुनछहारी गाउँपालिका वडा नं ३ का सदस्य दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ । गाउँपालिका उपाध्यक्ष ननकला घर्तीका अनुसार दिलबहादुर आफ्नो भाइको घरमा सुतेको समयमा चट्याङ लागेको थियो । चट्याङले घरमा पूर्ण क्षति पुर्‍याएको, अन्य घरका सदस्य घाइते भए पनि अवस्था सामान्य रहेको उपाध्यक्ष घर्तीले बताइन् । जिल्ला प्रहरी […]

चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु

२१ वैशाख, धनगढी । बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् । गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु …

चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ ।

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

काठमाडौँ । बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ। गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो। घर नजिकैको अन्न पिध्‍ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।