काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा जारी छ। सोही क्रममा विभिन्न नदीको बहाव बढ्दो छ। जसका कारण आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति बढ्दो छ।
शनिवार पनि बाढीको बहाव बढ्ने जल तथा मौसम विभाव बाढी पूर्वानुमान शाखाले जनाएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका…