अमेरिकाको आयोवास्थित गुगल साइटमा विष्फोट हुँदा ३ जना गम्भीर घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको आयोवा काउन्सिल ब्लफ्स स्थित गुगल डाटा साइटमा विद्युतीय गडबडीका कारण घटना हुँदा तीन बिजुलीकर्मी गम्भीर घाइते भएको क्षेत्रीय प्रहरी विभागले जनाएको हो ।