अनुसन्धानलाई प्रभावित पर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको आग्रह

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब तथा टिकटकमा लगायतका सामाजिक सञ्जालमा जथाभावी भिडियो नहाल्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै ब्यूरोले गम्भीर प्रकृतिका अपराधको अनुसन्धानलाई प्रभावित पार्ने गरी समाजिक सञ्जालमा जथाभावि भिडियो तथा पोष्ट नगर्न आग्रह गरेको हो ।पछिल्लो समय कलाकार पल शाह प्रकरणमा युट्युव तथा टिकटकमा भिडियोहरू आइरहेका छन् । सोही प्रकृतिका भिडियोलाई संकेत गर्दै प्रहरीले यस्ता भिडियोले अनुसन्धानलाई प्रभावित पारिरहेको जनाएको छ । ‘विगत केही सम

सम्बन्धित सामग्री

सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको आग्रह

काठमाण्डाै – प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना निकालेर त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुराेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा स...