दाङमा तीन दिनमा तीनजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु

दाङ : कोरोना भाइरस संक्रमणबाट दाङमा पछिल्लो तीन दिनमा तीन जना शिक्षकको मृत्यु भएको छ। तुलसीपुरको महेन्द्र माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षकको मृत्यु भएको छ। उनको मंगलवार बिहान मृत्यु भएको विद्यालयले जनाएको छ। पेशाप्रति इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, सरल स्वभाव शिक्षकलाई गुमाउनु पर्दा विद्यालयलाई अपुरणीय क्षति भएको विद्यालयका प्रधानाध्यापक तिजबहादुर थापा बताए।यस्तै, बबई गाउँपालिका–६, पञ्चकुलेस्थित मोर्डन दिग्दर्शन बोर्डिङ स्कुलका प्रिन्सिपल तथा बबई गाउँ शिक्षा समितिका सदस्यको सोमबा

सम्बन्धित सामग्री

दाङमा डेंगु संक्रमणबाट एकजनाकाे मृत्यु

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ।  रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।  डाँगीलाई...

दाङमा एकै परिवारका तीनको मृत्यु

नरेन्द्र केसी, घोराही दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ । अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ […]

कोरोना संक्रमणबाट दाङमा युवतीको मृत्यु

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ की २० वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीका अनुसार ती युवतीको बाँकेको भेरी अस्पतालमा उपचाररत क्रममा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो। उनलाई गत चैत ३० मा कोरोना पुष्टि भएको थियो। उनको शव दाङ ल्याउने तयारी भएको फोकल पर्सन केसीले जानकारी दिए।त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको गरिएको पिसिआर परीक्षणमा तुलसीपुरका विभिन्न वडाका १६ जनामा

https://www.onlinekhabar.com/2020/06/876633

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु …