काठमाडौं : अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायधीहरुले लिखित जवाफ पेश गरेका छन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आफै रामशाहपथ स्थित सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका हुन्।
पूर्व प्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा र शर्माले छुट्टै जवाफ सर्वोच्चमा पेश गरेका छन्।
चार…