मोरङ – विराटनगरस्थित विराट राजाको दरबार भनिएको स्थानमा पुरातत्व विभागले उत्खनन् कार्यलाई तीव्रता दिएको छ। विभागका ५ सदस्य पुस २६ गतेबाट महानगर १८ स्थित भेडियारीमा रहेको प्राचीन स्थानको उत्खननमा जुटेको हो। पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा स्थानीयले संरक्षण गरिराखेको स्थानमा उत्खनन गरिरहेको छ। ज्ञवालीले सो क्षेत्रमा विराट राजाको दरबार नभएको तर […]