गण्डकीको स्वास्थ्य सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त

ण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । हालै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा उनलाई नियुक्त गरेको हो । शर्मा नेपालकै प्रसिद्ध डाक्टर हुन् । हाल उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । यसको अलावा उनी […]

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. शर्मा नियुक्त

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा  प्रा. डा. सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । तीन महिनाअघि नै प्रा. डा. गुरु खनालको कार्यकाल सकिएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो ।

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा

७ पुस, काठमाडौं । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको पदाधिकारी समूहले पूर्णता पाएको छ । शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएपछि पदाधिकारी समूहले पूर्णता पाएको हो । बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति तथा स्वास्थ्य […]

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् ।प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि प

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा शर्मा नियुक्त

सुनसरी । सुनसरीको धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सन्जिव कुमार शर्मा नियुक्त हुनु भएको छ । स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले शर्मालाई नियुक्त गर्नुभएको हो । प्रतिष्ठानको पुर्व मेडिसिन विभाग प्रमुख तथा मिर्गौला तथा मुटुरोग विशेषज्ञ रहेका शर्माले बिहीबार कार्यभार सम्माल्नु भयो । उहाँलाइ […]

पाटन अस्पतालको निर्देशकमा डा. युवराज शर्मा नियुक्त

काठमाडौँ । पाटन अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवराज शर्माले पाएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई जिम्मेवारी दिएको हो । यस अघिका निर्देशक डा. रवि शाक्यको स्वास्थ्यमा समस्या तथा सेवा अवधि सकिन लागेकोले शर्मालाई जिम्मेवारी दिइएको जनाइएको छ । अस्पतालको मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सन जिम्मेवारीमा रहेका शर्माले आज पत्र बुझेका […]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा पवन शर्मा

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा पवन शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले शर्मालाई रेक्टरमा नियुक्त गरेका हुन्।

सीसीएमसीको प्रमुखमा शर्मा नियुक्त

जेठ ११, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मा नियुक्त भएका छन् ।  शर्मालाई सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।  शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । प्रमुखको जिम्मेवारी पाएसँगै  उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्नेछन् ।  सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सीसीएमसीको गठन गरेको हो ।  प्रधानमन्त्री नेत्तृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

सीसीएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब