९ जना कोरोना संक्रमित थपिदा १८ जना संक्रमणमुक्त

वैशाख १९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ३ हजार ३३३ पीसीआर परीक्षणमा ८ जना र ९२२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल ९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २११ पुगेको छ । यसैगरी, सोमवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित सामग्री

थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

आज २८ कोरोना संक्रमित थपिए, १८ जना मुक्त

काठमाडौं, २० कात्तिक । नेपालमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ८ सय ७९ परीक्षणबाट पीसीआरबाट २६ र एन्टीजेनबाट २ जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज १८ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबा मृत्यु हुनेका संख्या शुन्य रहेको छ । […]

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं : नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार यो अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । गत २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन्।

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् ।देशभर २८१७  जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ ।

काठमाडौँ उपत्यकामा १४३ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११६ जना, भक्तपुरमा ९ जना र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा थपिए २ लाख ३८ हजार कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २ लाख  ३८ हजार १८ जना संक्रमित भएका छन्।अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघि २४ घण्टामा २ लाख ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए।सोमबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संख्याभन्दा मङ्गलबार २० हजार ७ सय १२ जना थोरै हो।भारतमा अहिलेसम्म कुल ३ करोड ७५ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्।तीमध्ये १७ लाख ३६ हजार

काठमाडौं उपत्यकामा २५३ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०९ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा १८ जना कोरोना संक्रमित थपिए

कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक […]

देशभर ३,२१८ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार दुई सय ३१ र एन्टिजेन परीक्षणमा नौ सय ८७ जनामा संक्रमण...

वेष्टर्न हस्पिटलले गर्‍यो १८ जना संक्रमितको सफल शल्यक्रिया

नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले १८ जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित २ गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्र...