नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले १८ जना कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित २ गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्र...