विश्वमा स्मार्ट फोनको मागमा उल्लेख्य गिरावट देखिएको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) को प्रारम्भिक आँकडा अनुसार चालु वर्ष सन् २०२३ को दोस्रो त्रैमासिक (अप्रिलदेखि ज’नसम्म) मा विश्वमा स्मार्ट फोनको बिक्रीमा गिरावट आएको हो । आइडिसीका अनुसार दोश्रो त्रैमासिकमा २६ करोड ५३ लाख गोटा स्मार्ट फोन विश्व बजारमा पठाइएको छ । यो भनेको गतवर्षको सोही […]
चालू आर्थिक वर्ष २०७/८० को २ महिनाको अवधिमा ६ अर्ब १८ करोड रुपैयाँको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याँकअनुसार साउन र भदौ महिनाको अवधिमा जम्मा ६ अर्ब रुपैयाँको मोबाइल भित्रिएको हो ।गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भारतबाट १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको थियो । उक्त अवधिमा १४ लाख ९८ हजार स्मार्टफोन भित्रिएको थियो । यसबापत राज्यले १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।विभागले यस अवधिमा ४ लाख ३८ हजार वटा मोबाइल भित्रिएको छ । य
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ ।जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो । सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो । चालू वर्षमा विदेशबाट १ लाख
ओपो ए १६ केको मूल्य घटेको छ । सन् २०२२ मार्चमा सार्वजनिक गरिएको ओपोको ए सिरिजअन्तर्गत पछिल्लो स्मार्टफोन ए१६ केको मूल्य २ हजार रूपैयाँले घटेको हो ।
यो फोन ६.५२ एचडी वाटरड्रप स्क्रिन रहेको यसमा ४२३० एमएएच ब्याट्रीको राखिएको छ । यसमा फाइभएक्स डिजिटल जुम छ भने पाँच मेगापिक्सेल फ्रन्ट क्यामेरा छ ।
त्यस्तै १३ एमपी रियर क्यामेरा छ । मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई...
काठमाडौँ– स्मार्ट फोन रियलमी ७ र सी १२ को मूल्य घटेको छ। संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले शनिबारदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो। चुनौतीदेखि उन्नतिसम्म नारासहितको ब्रान्डको विश्वास र उन्नत प्रविधिको लोकप्रियताका साथ रियलमी ७ ले अग्रगामी प्रदर्शनी, क्षमतावान क्यामेरा र अल्ट्रास्मूथ डिस्प्लेका साथ अलराउन्डर बनाउने कम्पनीले […]