कैलाली । वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ । मङ्गलवार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । भूकम्पका कारण बझाङका धेरै घरहरू चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर […]