काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो। प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेपाल निकट स्रोतले बताएको छ। नेता नेपालकै निर्णायक भूमिकाबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएको छ। प्रचण्ड र प्रधानमन्त्री देउवा नेपाल समूहलाई सरकारमा लैजाने तयारीमा छन्। भोलिबाट पुनर्स्थापित संसदको