माओवादीको दाबी : प्रतिनिधिसभामा ६० सिट

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ । ‘हाम्रो दाबी ६० सिट हो । त्यही अनुसार कार्यदलमा हाम्रा साथीहरुले धारणा राख्नुहुन्छ,’ […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सकारको दाबी सत्य छैन : गगन थापा

काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी आंशिक मात्रै सत्य रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा उनले अर्थतन्त्र सुधारका लागि उल्लेख्य केही काम नगरेको टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा सांसद थापाले भने, ‘नेपालका अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सकारको दाबी आंशिक सत्य छ। अथवा मिल्दैन भन्न पनि मिल्छ।’उनले विदेशी मुद्राको सञ्चिति आयात घटेकाले बढेको र

राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार दिनको ५ बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य …

संसदमा ३२ सिट भएका प्रचण्डले कसरी गर्दैछन् ६० सिटको दाबी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो पक्षमा ६० भन्दा बढी सिट भएको दाबी प्रस्तुत गरिरहेका छन् । गत मंसिर ४ गते भएको आम निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा ३२ सिट मात्रै ल्याएको हो । तर, प्रचण्डले आफ्नो पक्षमा ६० सिट सुरक्षित भएको भन्दै गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन् ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावपछिको नयाँ

प्रतिनिधिसभामा १६५ सिट, गठबन्धन दलको दाबी २३४

काठमाडौं : पाँचदलीय गठबन्धन दलले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन्।बिहीबार साँझ बसेको गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टीले ३२ सिट दाबी गरेका हुन्। यस्तै राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ।जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र निर्वाचन क्षेत्रबारे पनि छलफल भएको जानकारी दिए। शुक्रबार अपराह्न ४

यी हुन प्रतिनिधिसभामा दाबी गर्ने दोलखाका कांग्रेसका नेताहरु, कसले मार्ला बाजी

दोलखा, ४ भदौ । चुनावको मिति घोषणा भएसगै जिल्लामा चुनावी चहलपहल बढेको छ । विभिन्न सन्चारमाध्याम र सामाजिक सन्जालबाट धमाधम उम्मेद्धवारी घोषणा हुन थालेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले,अजयबाबु शिवाकोटि जिल्ला सभापति वर्मा लामा, निवर्तमान सभापति रुद्र बहादुर खड्का र पुर्व सभापति तारा बहादुर कोइरालाले दोलखामा प्रतिनिधि सभामा दाबी गरेका छन । […]

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति काँग्रेसले नछाडेको भनी प्रश्न गरे । उनले भने, […]

सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।शुक्रबार राति राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त ग