काठमाडौं, २० पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताको चर्चा चलेको छ । पछिल्लो समय राप्रपा नेतृत्वमा रास्वपासँग पार्टी एकता गर्नुपर्ने दबाब बढेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपा १४ सिटसहित संसद्को पाँचौ ठूलो दल बनेको छ । रास्वपा भने २० सिटसहित चौथो दल बनेको छ । दुवै दलले राष्ट्रियता, […]