अमेरिकन चेम्बर र युएस एड ट्रेडबीच सहकार्य

अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको 'सिकाइ शृङ्खला'

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा 'इन्फर्मेटिभ लर्निङ' कार्यक्रम गरेको छ ।

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

काठमाडौं – नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । परिसङ्घका […]

अमेरिकन चेम्बर अफ कमर्श नेपालको अध्यक्षमा पुनः शाह

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को अध्यक्षमा पुनः अजित शाह चयन भएका छन् । संस्थाको पहिलो वार्षिक साधारण सभाले अध्यक्षसहित वर्तमान कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई अर्को कार्यकालका लागि पुनः अनुमोदन गरेको हो ।समितिमा चेम्बरका अध्यक्ष अजित शाह रहेका छन् भने उपाध्यक्षमा निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरूमा अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स न

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति समीक्षा बैठक

नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र […]

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ।

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक सम्पन्न

नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले  काठमाडौंमा प्रगति बैठक सम्पन्न गरेको छ ।  कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरु निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूले वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ । समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्प

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को सुरुवात गरिएको छ । नेपालभ्रमण्मा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप– सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।सो अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका […]

नेपालमा अमेरिकन चेम्बर अफ कमर्शको स्थापना

नेपालमा अमेरिकन चेम्बर अफ कमर्शको स्थापना भएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको उपस्थितिमा पहिलोपटक अमेरिकन चेम्बर अफ कमर्शको घोषणा गरेका हुन् । कार्यक्रममा अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडलरलिङको समेत सहभागिता थियो ।अमेरिकन चेम्बर अफ कमर्श स्वैच्छिक र मुनाफारहित संस्था हो । जसले अमेरिकी लगानीमार्फत उत्पादनको प्रवद्र्धन गर्दै आर्थिक विकासमा योगदान पुर्याउने बताइएको छ । विश्वका अधिकांश देशमा रहेको अमेरिकी चेम्बरको शाखा नेपालमा भने अहि

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

मंसिर ४, काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को शुरुवात गरिएको छ । ह्यात रिजेन्सीमा भएको कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप- सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।  उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बताएका थिए । उनीहरुले नेपालमा रहेका अमेरिकन कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना गरेका हुन् ।  अमेरिकन चेम्बर अफ कमर्स नेपालका लागि १३ जना प्रारम्भिक संस्थापक सदस्यहरूको घोषणा गरिएको छ । अजित शाह(लोटस होल्डिङ्स) को अध्यक्षतामा गठित एमच्याममा निर्मल श्रेष्ठ(मेटलाइफ), अतुल्य रिसाल, कैलाश बियानन्द(कम्प्लाएन्स क्वेस्ट), आकाश गोल्छा(फोर्ड वितरक), राज शाह(बडवाइजर वितरक), जयदिन श्रेष्ठ(हायात), मङ्गेश श्रेष्ठ(फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास(क्याटरपिल्लर वितरक), असीम सिंह(पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा(डेल वितरक), साकार पुडासैनी(कारखाना) र सेमन्त दाहाल(कानूनी सल्लाहकार) सदस्य रहेका छन् । विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुने अमेरिकी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा संस्थापक सदस्यहरूले  आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

चीनद्वारा अमेरिकन चेम्बर अफ कमर्सलाई काम रोक्न निर्देशन

साङ्घाइ,(एजेन्सी) । चिनियाँ सरकारी निकायले दक्षिण पश्चिमी शहर चेंग्दुमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सलाई आफ्नो गतिविधि बन्द गर्न निर्देशन दिएको सो चेम्बरले मंगलबार औपचारिकरूपमा पुष्टि गरेको छ । सोमबार नै चेम्बरले आफ्ना सम्पूर्ण सदस्यहरूलाई चिनियाँ नियम कानुनअनुसार आफूले आफ्ना कार्य सञ्चालन रोक्नुपर्ने अवस्था आएको र आइन्दा दक्षिण पूर्वी चीनमा अमेरिकन चेम्बर अफ कमर्सको नाममा कुनै […]