इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा प्रकाशचन्द् दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि सुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित महिला सदस्यहरूमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् । २५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश […]

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल बिरामी परेपछि अस्पताल लगियाे

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलाल बिरामी परेपछि अस्पताल लगिएको छ ।

‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्।...

तेह्रथुमको प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा (एमाले) का किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मतले पछाडि पार्दै दुलाल विजयी हुनुभएको हो । दुलालले १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो भने सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ । दुई […]

तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका दुलाल विजयी

तेह्रथुम - तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ ।  दुलाल १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मत पछि पार्दै दुलाल विजयी हुनु भएको हो । सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ । ३९ हजार १ सय २१ मतदाता रहेको यस क्षेत्रमा १८ हजार ७ सय १५ जनाले मतदान गरेका थिए ।

सिन्धुपाल्चोक २ (१) मा माओवादी केन्द्रका दुलाल विजयी

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ३९६ मत पाए।

सिन्धुपाल्चोकबाट माओवादीका युवराज दुलाल प्रदेश सभामा निर्वाचित

८ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन् । […]

सिन्धुपाल्चोकमा सापकोटा, दुलाल र पौडेल माओवादीका उम्मेदवार

क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाउँदा क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन्।...

थाहाकर्मी दुलाल सम्मानित

काठमाडाैं : थाहाकर्मी माधव दुलाल 'नागरिक सम्मान २०७९' द्वारा सम्मानित भएका छन्। डिजिटल आइसिटी मिडियाको आठौँ बार्षिक उत्सवको अवसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले थाहाकर्मी दुलाललाई सम्मान पत्र प्रदान गरेका हुन्।काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रिसालले दुलालसहित समाजमा योगदान पुर्‍याउने फरक विधाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्। सर्वश्रेष्ठ नागरिक सम्मानद्वारा ब्रह्मत्ताचार्य अर्जुन विरक्ति तो

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई

इलाम– प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार […]

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त

काठमाडौं : गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरेको हो। सद्भावना दुत नियुक्त भएपछि गायक सपुतले यो आफ्नो लागि एउटा…