बेलायतमा कोरोना संक्रमण बढ्दै, तेस्रो लहर आउने संकेत

बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरी यताकै उच्च हो । यसैगरी आज आइतबार सार्वजनिक तथ्याँकअनुसार थप १४ हजार ८७६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा केहि कम भएपनि समान्यतया वीकेन्डको तथ्याँक वास्तविक भन्दा फरक हुने गर्दछ । पछिल्लो एक सातामा डेल्टा भेरियन्टका कारण  संक्रमण दर ४४ प्रतिशतले

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्रीको 'पार्टीकाण्ड' र जोनसन सरकारविरुद्ध आक्रोशको बढ्दो ग्राफ

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हिजोआज निकै गम्भीर चुनौतीको सामना गरिरहेका छन् । दिनदिनै उनको राजीनामा माग्दै प्रदर्शनहरू भइरहेकाले उनी अभूतपूर्व दबाबको स्थितिमा छन् ।  पोहोर साल बेलायतमा कोरोना संक्रमण रोक्नका लागि कठोर लकडाउन लगाइएको बेलामा जोनसन र उनका सहयोगीहरू प्रधानमन्त्री कार्यालयमा जाँडपार्टीमा रमाएको एकपछि अर्को खुलासा भएपछि जोनसनको राजीनामाको माग आइरहेको हो । जनता भटाभट मरिरहेको अनि लकडाउनका कारण कष्टकर जीवन बिताइरहेको बेलामा सरकारी अधिकारीहरूले मोजमस्ती गरेको खुलासा हुँदा आक्रोशको लहर दौडिनु ...

बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च

बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् ।  नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।यसैगरी पछिल

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन ७१ जना कोरोना संक्रमितको मृत्यु

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ७१ जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै कोरोना संक्रमण तीब्र रुपमा फैलिएको थियो ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन ९६ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिन ९६ जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ भने मृत्युदर पनि बढिरहेको छ । बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख २८ हजार ८२३ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए ३५ हजारभन्दा बढी कोरोना संक्रमित

लण्डन । कोरोनाको तेस्रो लहर सुरु भएसँगै बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । तेस्रो लहर सुरु भएयताकै सबैभन्दा संक्रमित एकैदिन थपिएका छन् ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए २६ हजारभन्दा बढी संक्रमित

लण्डन । बेलायतमा एकैदिन २६ हजार ६८ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाको तेस्रो लहर सुरु भएसँगै बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए २० हजारभन्दा बढी संक्रमित

लण्डन । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो एक दिनमा २० हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए १८ हजारभन्दा बढी संक्रमित

लण्डन । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिइरहेको छ । रिपोर्टका अनुसार पछिल्लो एकदिनमा बेलायतमा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

वैज्ञानिक भन्छन् : बेलायत कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा

१८ जेठ, काठमाडौं । वैज्ञानिकहरुले बेलायत कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिने सुरुवाती चरणमा रहेको संकेत भेटिएको बताएका छन् । बेलायतको सरकारलाई परामर्श दिने टोलीमा सहभागी भएका क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले नयाँ संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिए पनि भारतीय भेरियन्टको कारण बेलायतमा कोरोना संक्रमण गुणात्मक हिसाबले बढ्न सक्ने बताए । गुप्ताले २१ जुनमा […]

बेलायतमा कोरोना संक्रमणमा कमी, तेस्रो लहरको त्रास

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।ब