एमाले विभाजनको पक्षमा उभिन्न : सांसद राई

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको नेकपा एमालेका सांसद जयकुमार राईले बताएका छन् । ‘प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि त्यसलाई रोक्न संसद् बैठक बोलाउन हस्ताक्षर गरेको हुँ । तर पार्टी …

सम्बन्धित सामग्री

महालेखापरीक्षक चाँडो नियुक्त गरियोस् : सांसद राई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई

काठमाडौं, मंसिर १७ । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छवर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गरे । “बाहिर हुँदा यो यहाँ कमी–कमजोरी छ, यसो गर्नुपर्छ […]

एमाले सांसद राई भन्छन् ‘प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं’ (भिडियोसहित)

काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित नयाँ सरकार बनाउन पहल भइरहेको खुलासा गरेका […]

प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई

काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् । ‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ […]

गठबन्धनमा आवद्ध दलहरु नै आतंकित : सांसद राई

काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो । उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो […]

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु भएको छ । आइतबार राष्ट्रियसभा बैठकमा सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवा पर्खेर बसिरहेको दावी गर्नु […]

मैले कतै हस्ताक्षर गरेको छैनः सुनसरी १ का एमाले सांसद राई

नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले  प्रधानमन्त्री बनाउने पक्षमा कसैलाई पनि हस्ताक्षर नगरेको बताएका छन्।

माधव नेपाल पक्षिय सांसद राई भन्छन्- सरकार बनाउने र हटाउने विषयमा सही गरेको छैन

काठमाडौं। माधव नेपाल समूहका एमाले सांसद जयकुमार राईले आफू अहिले नयाँ सरकार बनाउने खेलमा नभएको बताएका छन्। पार्टी एकता अभियान विपरीत शेरबहादुर देउवा र अन्य कुनै ब्यक्तिलाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको उनले बताए। "मलैले सरकार बनाउने र हटाउने विषयमा कतै सही गरेको छैन। यदी सही छ भने त्यस्मा मेरो सहमति छैन," उनले भने।

भारतसँगको सम्बन्ध नेपालका लागि अवसर हो, समस्या होइन : सांसद राई

नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।