काठमाडौँ- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड नोटिस जारी भएको छ ।
ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध रेड नोटिस जारी गरेको हो ।
रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले ...