शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेका हुन् । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि बजेट बढाउन उनको सक्रियता बढेको हो ।मन्त्री पौडेलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा छलफल गरे । छलफलमा आगामी आर्थिक वर्षमा संविधानले […]

सम्बन्धित सामग्री

शिक्षामन्त्री पौडेल बागलुङका दुई क्षेत्रबाट सिफारिस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । बागलुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उहाँ जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको हो । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो […]

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।...

शिक्षामन्त्री पौडेल बेलायतमा

काठमाडौँ – बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन पुगेका छन्। १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन पुगेको हो। वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिनसम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले […]

शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूतबीच भेटवार्ता

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईबीच शिष्टचार भेटवार्ता भएको छ। मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे। उच्च […]

त्रिवि केन्द्रीय पुस्तकालयको भवन शिलान्यास

२ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको तीन तल्ले भवन बन्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा बन्ने पुस्तकालय भवन निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबीआरआई)ले प्राविधिक सहयोग […]

सहिदका परिवारसँग शिक्षामन्त्री पौडल

बागलुङ, २४ माघ: बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा सहिदका परिवारलाई सोमबार भेट्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।-तस्बिर : रामबहादुर थापा-रासस

केएमसी पुगे शिक्षामन्त्री, अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन्। केएमसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क दिएको विषय बाहिरिएपछि मन्त्री पौडेल अनुगमनक लागि भक्तपुरस्थिति मेडिकल कलेज पुगेका हुन्। प्रमुख...

शिक्षा मन्त्री पौडेल र स्विट्जरल्याण्डका राजदूतबिच भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा […]