‘जता पैसा, उता सेना’ भन्ने आरोप छ । विश्व शान्तिमा खट्दा पनि पैसा पाइन्छ । टर्की र सिरियाकाे भूकम्पमा मानवीय सहयोग गर्दा पैसा आउँदैन, उल्टै खर्च हुन्छ । नेपालमा विपत सामना गरेको अनुभव लिएर सेनाले अन्य देशमा आएका यस्तै विपतमा सहयोग गर्दा पनि पैसा आउँदैन ।